मधेश प्रदेश

मलंगवामा सरसफाइ कार्य सुरु

अनिता साह१४ कात्तिक, मंगलबार ।सर्लाहीकोे सदरमुकाम मलंगवामा सरसफाइ कार्य सुरु भएको छ । नजिकिदै गरेको छठ तथा दिपावली पर्वलाई लक्षित...

Read more

सर्लाहीको भलुवाहाबाट साढे २ सय किलो गाँजासहित दुई जना पक्राउ

अनिता साह१२ कात्तिक, आइतबार । सर्लाहीको कबिलासी नगरपालिका ९ भलुवाहाबाट साढे २ सय किलो गाँजासहित दुई जना पक्राउ परेका छन्...

Read more

गाउँपालिका अध्यक्ष माथि गोली प्रहार, दोषीलाई कारवाही गर्न माग

अनिता साह१० कार्तिक, शुक्रबार । सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि गोली प्रहार गर्ने दोषीलाई तत्काल पहिचान गरी...

Read more

धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्याको आशंका

९ कात्तिक, बिहीबार ।जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित आज बिहान धान खेतमा अन्दाजी २५ वर्षीय युवक मृत फेला परेको छ ।...

Read more

मलंगवामा कडा सुरक्षाबीच दुर्गा मूर्ति विसर्जन

अनिता साह८ कार्तिक, बुधबार । मलंगवा - सर्लाहीको सदरमुकाम मलंगवामा कडा सुरक्षा बीच दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।...

Read more

जनकपुरबाट पेस्तोलसहित भारतीय किशोरी पक्राउ

८ कात्तिक, बुधबार जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा...

Read more

रौतहटमा एउटै पालिकामा दुई जना हाकिम

३ कात्तिक, सुक्रबार ।रौतहटको वृन्दावन नगरपालिकामा बिहीबार एकै दिन दुई जना हाकिम हाजिर भएका छन् । मेयर र उपमेयरले छुट्टाछुट्टै...

Read more

मधेश प्रदेशमा संगठनलाई सुदृढ बनाउन जसपा अध्यक्ष यादवको जोड

३ कात्तिक, सुुक्रबारजनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले महोत्तरी जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन जोड दिएका...

Read more

अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ

१ कार्तिक, बुधबार । रौतहटमा अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ परेको छ । मंगलबार साँझ वृन्दावन नगरपालिका ६ हर्षाहा...

Read more

रौतहटको मौलापुरकी मेयर साहको पद रिक्त

३० असोज, मंगलबाररौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको छ । दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट...

Read more
Page 10 of 11 1 9 10 11