मुख्य समाचार

ताजा समाचार

राजनीति

विचार-ब्लग

अर्थ

खेलकुद

Today's Highlights

अन्तर्वार्ता

प्रदेश

मनोरन्जन

जनताको विचार

Special Programmes

Podcast

Radio Presenters

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

लोकप्रीय

नेपालले यूएईलाई ७१ रनमै अलआउट गर्दै एक दिवसीय स्टाटसलाई जोगाए

काठमाडौँ — नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो । जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ । नेपालको जितका लागि ललित राजवंशीले २० रन दिएर ५ विकेट लिएका छन् ।

अन्तराष्ट्रिय

प्रवास

स्वास्थ्य

फोटो ग्यालरी

छुटाउनुभयो कि ?