खेलकुद

टी-२० विश्वकप खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता

१६ कात्तिक, बिहीबार ।टी-२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल...

Read more

मलेसयिालाई हराउँदै नेपाल सेमफिाइनलमा

१४ कात्तकि, बुधबार। टी-२० वश्विकप छनोट खेलमा आज मलेसयिालाई हराउँदै नेपाल सेमफिाइनलमा पुगेको छ । टस जतिेर पहलिे ब्याटङि गरेको...

Read more

टी-२० विश्वकप खेलमा मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

१४ कात्तिक, मंगलबार ।टी-२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् । टस जितेर आक्रामक ब्याटिङ...

Read more

आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

१४ कात्तिक, मंगलबारआईसीसी टी २० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा...

Read more

विश्वकप क्रिकेटमा आज भारत र इङ्गल्याण्डबीचको खेल हुँदै

१२ कात्तिक, आइतबार आईसीसी विश्वकप क्रिकेटमा आज भारत र इङ्गल्याण्डबीचको खेल हुँदैछ । हिजो भएको खेलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग पाँच रनले...

Read more

आज विश्वकप क्रिकेटमा इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

९ कातिक, बिहीबार ।विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजेपछि भारतको बैङ्लुरुमा सुरु हुनेछ...

Read more

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्याण्डस खेल्दै

८ कात्तिक, बुधबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्यान्डसबीच खेल हुँदैछ । खेल दिउँसो २ः१५ बजेबाट सुरु...

Read more

विश्वकप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित ॥

७ कात्तिक,मंगलबारएक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र बङ्गलादेश खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेबाट सुरु...

Read more

यू १९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल यूएईसँग पहिले ब्याटिङ गर्दैै

७ कात्तिक, मंगलबार १९ बर्षमुनिको प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले अहिले यूएईसँग खेलिरहेको छ । मलेसियामा पहिले ब्याटिङ गरिरहेको...

Read more

यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान

३ कात्तिक, सुक्रबार ।यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान रहेकोे छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल...

Read more
Page 2 of 3 1 2 3