खेलकुद

केपि ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

पोखरामा जारी केपि ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । विहान ९ बजे हुने पहिलो खेलमा नेपाल...

Read more

टी-ट्वान्टी सिरिजमा भारतले अष्ट्रेलियालाई हरायो

घरेलु टोली भारतले टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित हात पारेको छ । योसँगै पाँच खेलको टि-२०...

Read more

‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु

आजबाट पोखरामा ‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा...

Read more

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाद्वारा राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई सम्मान

अनिता साह २७ कार्तिक, सोमबार ।नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अभनिन्दन गरेको छ । सोमबार सर्लाहीको...

Read more

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

२२ कात्तिक, बुधबार ।आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै छ । दुबै टोली अङ्क तालिकाको पुछारमा छन् ।...

Read more

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

२१ कात्तिक, मंगलबार . बङ्गलादेशसँग ३ विकेटले पराजित भएसँगै श्रीलङ्का एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल दौडबाट बाहिरिएको छ । जितको लागि...

Read more

विश्वकप एसिया छनोटको उपाधि ओमानलाई

आइसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा निर्धारित ओभरमा दुवै टिमले...

Read more

टि-२० विश्वकप एसिया छनोटको फाइनल आज

१९ कात्तिक, आइतबार ।आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको...

Read more

टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

१७ कात्तिक, सुक्रबार नेपाली क्रिकेट टोली टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ व्यक्तिको बधाइ...

Read more

नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट

१७ कात्तिक, सुक्रबार । नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई आज ८ विकेटले...

Read more
Page 1 of 3 1 2 3