सर्लाहीको सदरमुकाम मलंगवामा रहेको द- सहारा लोन सेविग्सको (ओपरेटभि सोसाईटी लि.) को २७ औ बार्षकि साधारण सभा सम्पन्न भएको छ । सोमबार मलंगवा नगरपालिका -८ स्थित कुसुम पार्टि पैलेसमा द- सहारा लोन सेविग्सको (ओपरेटभि सोसाईटी लि.) को साधारणसभा सम्पन्न भएको हो ।