केपी ओली कपमा आज सेमिफाइनलका खेल हुँदै छ ।
पोखरामा जारी केपि ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज सेमिफाईनलका खेलहरु हुँदैछन् ।त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । आज बिहान पहिलो सेमिफाईनल खेल त्रिभुवन आर्मी र बागमती प्रदेशबीच हुदै छ । त्यस्तै दिउँसो १ बजे दोस्रो सेमिफाईनलमा सशस्त्र प्रहरीको एपिएफ र मधेस प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।