रौतहटमा राँगाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ भने दर्जनौ घाइते भएको छ । मृत्यु हुनेमा कटहरयिा नगरपालकिा ९ डुमरयिाका ७० वर्षीय बतहु राय यादव रहेको हो ।
बुधबार साँझ आफ्नै घरमा बसी रहेको अवस्थामा उक्त राँगाले आक्रमण गरेको थियो । राँगाको आक्रमनाबाट गम्भीर घाइते यादवको उपचारको क्रममा नारायणी अस्पताल बरिगंजमा गए राती मृत्यु भएको हो ।
सोहि राँगाको आक्रमणमा परी उक्त गाउँका १ दर्जन भन्दा बढी मानिस घाइते भएको छ । घाइतेहरुको स्थानयि अस्पतालमा उपचार भईरहेको छ।