काठमाण्डाै – सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार रुपैयाँ छ ।
हिजो तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।