काठमाण्डाै – नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
गएको सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार छ सय ९५ जना र सिरियामा तीन हजार पाँच सय जना गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
प्रेस काउन्सिल दर्ता नं.
प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली
सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय
सम्पादक : बन्दना झा
संवाददाता : रामगाेबिन्द राय
ठेगाना : मलंगवा – ४, सर्लाही
गृहपृष्ट
समाचार
आर्थिक खबर
जीवनशैली
शिक्षा
सुचना प्रविधि
मनोरन्जन
खेलकुद
विचार
प्रवास
© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.
© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.