आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि भने सुदूरपश्चिम र कणर्ाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । यस्तै, हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसैबीच काठमाडाँै उपत्यकाको तापक्रम क्रमश घट्न थालेको छ । हिजो न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज १० डिग्रीमा झरेको होे ।