८ मंसिर , शुक्रबार ।
रौतहटको झाझ खोलामा एक युवकको शव फेला परेको छ। शुक्रबार बिहान जिल्लाको गौर नगरपालिका स्थित रहेको उक्त खोलामा जिल्लाकै माधवनारायन नगरपालिका लौकाहाका २१ बर्षिय अरबीन्द सहनिको शव फेला परेको प्रहरीले जनाएको छ।
दुर्गा भगवती ३ मा रहेको आफ्नो मामाको घरमा सहनी बस्दै आइरहेका थिए । प्रहरी घटनास्थलमा पुगेर पानीबाट निकाली पौकेट तालास गर्दा उनको परिचय खुल्ने केही कागज भेतिएको प्रहरीले जनाएको छ।
उनको कसैले हत्या गरेको या के कारण मृत्यु भएको भन्ने बारे खुली नसकेको तथा शव अहलिे जल्लिा सदरमुकाम गौरस्थति प्रादेशकि अस्पतालमा पठाएर घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।