१४ कात्तकि, बुधबार।
टी-२० वश्विकप छनोट खेलमा आज मलेसयिालाई हराउँदै नेपाल सेमफिाइनलमा पुगेको छ । टस जतिेर पहलिे ब्याटङि गरेको मलेसयिाले दएिको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार वकिेटको क्षतमिा भेट्टाएको थयिो । नेपालका लाग िकुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटङि गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहति ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहति ४३ रन बनाएका थएि ।
त्यसअघ िअवनिाश बोहराले ४ वकिेट लँिदा मलेसयिाले ९ वकिेट गुमाएर १६५ रन बनाएको थयिो । उसका सइद अजजिले सर्वाधकि ६८ रन बनाएका थएि । नेपालको जतिसँगै समूह ए बाट सेमफिाइनल पुग्ने अर्को टमि ओमान बनेको छ । ओमानले मंगलबार बहिान संिगापुरवरिुद्ध जति नकिालेको थयिो । पराजयसँगै संिगापुर र मलेसयिा भने बाहरिएिका छन् । बुधबार नेपाल र ओमानबीच समूह वजिेता र उपवजिेताका नम्ति िप्रतस्पिर्धा हुनेछ ।