अनिता साह
२८ कात्तकि, मंगलबार ।
जनकपुर जयनगर रेलमार्गमा कचिएिर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको जनाईएको छ । मंगलबार धनुषाको वदिेहनगरपालकिास्थति बैदेही स्टेसन नजकि अन्दाजी ५० वर्षीय पुरुषको रेलको लिंकमै कचिएिर मृत्यु भएको छ । रेल्वे लीकमा पर्दा शररि दुई टुक्रा भएको छ । रेल मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।