धनुषामा एकजना व्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा सबैला नगरपालकिा ९ सतोखरका ३५ वर्षीय रामशंकर राय रहेको हो । बुधबार साँझ साढे ६ बजेतरि राय मृत फेला परेका हुन् । दिउसोदेख अत्यधकि मदरिा सेवन गरेका राय साँझ सबैला नगरपालकिा ३ स्थति नालामा शौच गर्न गएका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक सुन्दर चौलागाइले बताए । रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशकि अस्पताल जनकपुरमा राखएिको छ । घटना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चौलागाइले बताए ।