जनकपुरधाम, २४ असोज – जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक हिजाे जनकपुरधाममा सम्पन्न भएको छ। बैठक पार्टीको विधिविधान र केन्द्रीय परिपत्रअनुसार बोलाइएको थियो।
बैठकको अध्यक्षता जसपा नेपालका अध्यक्ष बालकिशोर प्रसाद यादवले गर्नुभएको थियो। यस अवसरमा जसपा नेपालका उपाध्यक्ष राजशिकिशोर यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा केन्द्रीय समितिबाट तोकिएका अनुगमनकर्ताहरू, केन्द्रीय अभियन्ता, प्रदेश कार्यकारिणीका सदस्यहरू, जिल्ला समितिका अध्यक्षहरू र प्रदेशस्तरका जनसंगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।
बैठकले पार्टीको आधारभूत संगठन निर्माणको चार महिने अभियानको समीक्षा गर्दै प्रदेशस्तरका विभिन्न निर्देशन जारी गरेको छ। बैठक बिहान रमनटावर जनकपुरधाममा सम्पन्न भएको थियो।
बैठकले आगामी गतिविधिहरू र योजनाबारे चर्चा गर्दै मधेश प्रदेशको राजनीतिक र संगठनात्मक स्थिति सुधार गर्न विभिन्न निर्णयहरू लिएको छ।
जनता समाजवादी पार्टी मधेश प्रदेश समितिकाे बिस्तारीत बैठकमा मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष राजकिशाेर यादव । भिडियाे सहित ।
Mysimba – Quick and Easy Weight Lass
Mysimba is a medicine used along with diet and exercise to help manage weight in adults:
who are obese (have a body-mass index – BMI – of 30 or more);
who are overweight (have a BMI between 27 and 30) and have weight-related complications such as diabetes, abnormally high levels of fat in the blood, or high blood pressure.
BMI is a measurement that indicates body weight relative to height.
Mysimba contains the active substances naltrexone and bupropion.
https://cutt.ly/RezL73vz