८ मंसिर, शुक्रबार ।
बाराका एक युवा अवैध लागूऔषधसहति काठमाडौबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालकिा(५ का २२ वर्षीय आशषि दाहाल रहेका छन्।
शुक्रबार बिहान लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटएिको प्रहरीको टोलीले चन्द्रागिरी नगरपालिका २ स्थित अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ ३ सय ग्रामसहति पक्राउ गरेको हो।
दाहाल सवार रहेको बा.प्र.०६ ००१ ख ०००१ नम्बरको बसलाई उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उक्त परमान पदार्थ भेतिएपछि पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जानकारी दिएको छ।