ओली सरकारमा रामेश्वर रायदेखि ह्रदेयस त्रिपाठीसम्म

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा रामेश्वर राय यादव ,हृदयेश त्रिपाठी लगायत सहभागी भएका छन् ।

प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा उपेन्द्र यादवको मन्त्रालयसमेत परिवर्तन भएको छ ।

प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् ।

स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबार बेलुका ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *