आगलगी हुदा लाखौ मुल्य बराबरको क्षती

अनिता साह
२२ कात्तिक / सर्लाही /
सर्लाहीमा फुसको गोठमा अचानक आगलगी हुदा लाखौँ मुल्य बराबरको क्षती भएको छ । बिहीबार रााति बसबरीया गाउपालिका १ मानपुरमा राम गाबिन्द यादवको बागमती छेउमा एकान्तमा रहेको फुसको गोठमा अचानक आगलगी भएको हो ।

आगलगी हुदाँ गोठमा रहेको सेन्ट्रिङको १ लाख ५० हजार बराबरको समानहरु पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ ।खबर प्राप्त हुने बितिकै प्रहरी ह.अमोद यादवको कमाण्डमा ३ जनाको टोली खटी गएको र कुनै मानबिय क्षति नभएको बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *