प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आज टिका लगाइदिने

Please follow and like us:

२१ असोज / मगंलबार /
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् । मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएका छन् ।

वहाँको प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टिका लगाइदिने कार्यक्रम आजै मात्र रहेको बताए । त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)