फुटबल प्रतियोगिताको विषयमा विवाद हुँदा १ राउण्ड गोली फायरिङ

Please follow and like us:

२० असोज / सोमबार
फुटबल प्रतियोगिता गर्ने विषयमा विवाद हुँदा रोशी गाउँपालिका–११ मा गएराति गोली चलेको छ । फुटबल प्रतियोगिताको विषयमा कुरा नमिलेपछि भएको विवादमा फायरिङ भएको जानकारी आएको थिए । जानकारी आउने बितिकै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ । तर छलफलमा कुरा नमिलेपछि विवाद हुदा गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)