दोषी माथि कार्यवाही गरिने : प्रमुख गुप्ता

अनिता साह /
१३ असोज / मलंगवा /
घरेलु तथा साना उधोग कार्यलय मलंगवा सर्लाहीका कार्यलय प्रमुख जितेन्द्र किशोर गुप्ताले स्वर्णिम खबर डटकम तथा अन्य पत्र पत्रिकामा प्रसारण तथा प्रकाशित समाचार प्रति आफनो कार्यलयका ध्यान आकर्षण भएको प्रेश विज्ञयप्ती मार्फत जानकारी गराएका छन् ।

कार्यलय प्रमुख गुप्ताले आज मिडिया ग्यालरीमा पत्रकार समेलनमा प्रेस विज्ञयप्ती मार्फत सो जानकारी गराएको हो । विज्ञयप्तीमा प्रमुख गुप्ताले समाचारमा आएको विषय बस्तुलाई आफुहरुले गम्भीरता पुर्वक लिएको र सो को समबन्धमा छानवीन गरी दोषी कर्मचारी र अन्यलाई आवश्यक कार्यवाही गरिने पत्रकार समेलनमा जानकारी गराईयो ।

उहाँले कार्यलयमा सेवाग्राहीहरुलाई पुर्याउन आवश्यक अन्य उपायहरु पनि अवलम्बन गर्न कार्यलय तयार रहेको समेलनमा जानकारी
गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *