मोटर साईकलको ठक्करबाट सर्लाहीमा १ जना पैदल यात्रीको मृत्यू

Please follow and like us:

अनिता साह
२९ भदौ / सर्लाही /
सर्लाहीमा मोटर साईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यू भएको छ । शणिबार राति साढे ११ बजेको करिबमा बागमति नगरपालिका ८ गिरिटोल स्थित राजघाट बाट जिरायत तर्फ जादै गरेको बा.३१ प.६८०२ नं.को मोटर साईकलले ठक्कर दिदा सोही ठाँउ बस्ने बर्ष ५० को ईन्द्र बहादुर कुशवार घाईते भएका थिए ।

घाईते कुशवारको एडभांस संजिवनि अस्पताल बरहथवामा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो । मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको छ । फरार चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)