बालबालिकाहरुलाई झोला तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न

Please follow and like us:

अनिता साह
१० भदौ / सर्लाही /
सर्लाहीको कविलासी नगरपालिका नगरप्रमुखको कोशल किशोर यादवको प्रमुख अतिथिमा अध्यक्षद्धारा बिधार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कविलासी नगरपालिका वडा नं २ को वडा अध्यक्ष श्री खहेरु ठाकुरको तर्फबाट श्री वाल गोविन्द जनता मा.वि.पिपरिया २ मा बाल विकास देखी कक्षा ५ सम्मको छात्र ,छात्राहरुलाई नियमित विधायलय आउनको लागि प्रोत्साहन स्वरुप ४५२ वटा झोला वितरण गरेको हो ।

सो कार्यक्रममा सोही वडाका वडा सदस्यहरु हसमत शेष , अवदुल मजीज शेष, अरी देवी दनुवार,चन्द्र महरा लगायत विधालयका प्र.अ.श्री वद्री नारायन मिश्रा, विधालय व्यवस्थापक समीतीका वरीष्ट सदस्य वडा नं. १ का वडा अध्यक्ष श्री दिपलाल महतो लगायत सम्पुर्ण शिक्षिकाको उपस्थिती रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)