संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टी्निकट प्रेस सोसाइटी नेपालबीच समायोजन

Please follow and like us:

७ भदौ / काठमाडौँ /
संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टी्निकट प्रेस सोसाइटी नेपालबीच समायोजन गरिएको छ । शनिबार समाजवादी पार्टीको वौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्मा तथा इन्चार्ज नहेन्द्र प्रधानको उपस्थितिमा पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबीच समायोजन सम्पन्न गरिएको हो ।

समायोजनसँगै केशव अर्यालको अध्यक्षतामा ८० सदस्यीय प्रेस नेपाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी चयन भएका छन् ।

महासचिवमा विजय चाम्लिङ, उपमहासचिवमा देवेन्द्र खापुङ र सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेश मिश्र, शाहीमान राई योगेन्द्र साही, विदुर ढुंगेल र उज्वल पौडेल लगायत कोषाध्यक्षमा पासाङ शेर्पा रहेकी छिन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावलीः

१ अध्यक्ष– केशव अर्याल
२ उपाध्यक्ष– आतिशकुमार मिश्र
३ उपाध्यक्ष– नातिकाजी महर्जन
४ उपाध्यक्ष– कमन देवान
५ उपाध्यक्ष– प्रल्हाद पोखरेल
६ उपाध्यक्ष– मनोज ढोडारी
७ महासचिव– विजय चाम्लिङ
८ उपमहासचिव– देवेन्द्र खापुङ
९ सचिव– दिपेन्द्र रुम्दाली
१० सचिव– मुकेश मिश्र
११ सचिव– शाहीमान राई
१२ सचिव– योगेन्द्र साह
१३ सचिव– विदुर ढुंगेल
१४ सचिव– उज्वल पौडेल
१५ कोषाध्यक्ष– पासाङ शेर्पा

केन्द्रीय सदस्यहरु
१६ टीआर शर्मा
१७ तारा पोखरेल
१८ नविन नर्सिङ नेपाली
१९ धुव्र ढकाल
२० प्रशान्त लामिछाने
२१ केदार भट्टराई
२२ यज्ञ कार्की
२३ गणेश आचार्य
२४ लक्ष्मीदत्त पनेरु
२५ शिव बस्नेत
२६ बाशु थापा
२७ क्यामबहादुर विक
२८ श्यामशरण नेपाली
२९ अमृत सुवेदी
३० आर्जु विष्ट
३१ चित्र गुरुङ
३२ रविन (राम विनय)
३३ ललन चौरासिया
३४ नमराज भट्ट
३५ रमेश पोखरेल
३६ नारायण ज्ञवाली
३७ प्रतिमा पराजुली
३८ सुनिल बराल
३९ नविन ढुंगाना
४० राजाराम पौडेल
४१ सन्तोष गौतम
४२ नारायण पाण्डे
४३ मन क्षेत्री
४४ अभरेन्द्र यादव
४५ अनिल तिवारी
४६ अशोक गुरुङ
४७ उमेश दुबे
४८ इर्दासी झाँक्री मगर
४९ जितेन्द्रसिंह दनुवार
५० जेबी दर्लामी
५१ देशराज नेम्वाङ
५२ नविन चौधरी
५३ प्रियासिंह थारु
५४ प्रेमचन्द्र झा
५५ प्रेरणा शाक्य
५६ फिपराज बेगा लिम्बू
५७ बख्तियार अली
५८ विजय कुसुवा
५९ वैजनाथ यादव
६० भोला पासवान
६१ मनोज राय
६२ रश्मी बलामपाखी
६३ रविन्द्र साह
६४ राजिव लामिछाने
६५ राम दहित
६६ राम लावती
६७ राम योङहाङ
६८ रामचन्द्र लोहार
६९ रामह्रदय यादव
७० लाला गुरुङ
७१ लाक्पाजी शेर्पा
७२ विकास शाक्य
७३ सञ्चार किराती
७४ सोना खटिक
७५ सिता तुम्खेवा
७६ सुशान्त गाहा मगर
७७ हरिकला थापा
७९ हिमेश विक
७९ शिव सिंह ।
नोटः पदाधिकारी तथा सदस्यहरुको नामावली अल्फावेटिकल अर्डर अनुसार राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)