नेपाली सेनाले २५० जना अधिकृत क्याडेटको दरखास्त माँग

४ भदौ / काठमाडौ /
नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ ।

रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो । त्यस्तै , ३१ जना मधेशी, २२ महिला, ३६ आदिवासी जनजारी १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो । द

रखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *