नेपाल भारत मैत्री संघको सुभकामना अदान प्रदान कार्यक्रम समपन्न

Please follow and like us:

अनिता साह

३१ साउन / सर्लाही /
नेपाल भारत मैत्री संघ साखा सर्लाहीद्धारा भारतको ७३ औ स्वतन्त्र दिवसको अवसरमा आज मलंगवाको बालमंन्दिरमा सुभकामना अदान प्रदान गर्दै कार्यक्रम समपन्न भएको छ ।

रामदेव ठाकुरको अध्यक्षतामा नेपाल भारत मैत्री संघको सुभकामना अदान प्रदान कार्यक्रम समपन्न भएको हो ।

त्यस्तै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी एसपी गोपाल चन्द्र भटराई जनपतका , ससस्त्रको एसपी बिनोद राज श्रेष्ट ,सञ्चालक जिल्ला सचिव गजेन्द्र प्रसाद गुप्ता र सञ्चारकर्मी लगायत भल भलादमीहरुको उपस्थिमा सुभकामना अदान प्रदान कार्यक्रम समपन्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)