नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित मातृभाषा विचार गोष्ठी सम्पन्न

Please follow and like us:

०५ जेठ / सर्लाही / नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानद्धारा आज आईतबार मलंगवा नगरपालिका बिरवलको खिचडी स्थ्ति कार्यक्रम हलमा श्री गनेश कुमार लालको अध्यक्षतामा आयोजित मातृभाष विचार गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा मलंगवा नगरपालिकाको मेयर निरसल साह, जिल्ला प्रसासन कार्यलयको प्रमुख द्रोन प्रसाद पोखरेल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवनारायन यादव, प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा. योगेन्द्र यादव लगायत विभिनन क्षेत्रको महानुभावको उपस्थ्ति रहेको थिए । कार्यक्रममा विभिन्न स्थानिय महिला मानव अधिकार रक्षक सञ्जालको रम्भा झा द्धारा चेतना मुलक गीत गाउनुका साथै साहित्यकार, कवि, गायक, र कलाकार सन्तोष कर्ण द्धारा बिभिन्न गीत,सँगीत गाएर मनोरञ्जन गरी नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित मातृभाषा विचार गोष्ठी सम्पन्न गरियोको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)