चक्रघटा गाउपालिकामा एन आई सि एशिया बैँकको शाखा उद्धघाटन

v

२६ बैशाख / सर्लाही / चक्रघटामा एन आई सि एशिया बैँकको शाखा उद्धघाटन गत मँगलबार नै गरिएको छ । चक्रघटा गाउपालिकाका अध्यक्ष बिक्रम राय यादवले उद्धघाटन गर्दै एन आई सि एशिया बैँकको शाखा चक्रघटा गाउँपालिकामा खोलिनुले आफुहरुलाई निकै खुसी तुल्याएको छ । एन आई सि एशिया बैँकले यहाँका स्थानियहरुलाई छिटो छरितो र गुणस्तरीय सेवा दिनेमा आफु बिस्वस्त रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *