स्वास्थ्य चौकीको शिलान्यास

Please follow and like us:

वैशाख २३/ सर्लाही/ मलँगवा नगरपालिका वडा नं.३ स्थित स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । शिलान्यास वडाँ नं. ३ का वडा अध्यक्ष रामकैलाश साह सँगै स्थानीय जनसमुदायले सामुहिक रुपमा शिलान्यास गरेका थिए । स्वास्थ्य चौकीको शिलान्यासले त्यस वडाँका स्थानीय जनतालाई निकै नै उत्साहित देखिएका थिए । मलँगवा नगरपालिका भित्र एक सर्लाही अस्पताल मात्रै रहेकोले निकै नै सास्ति खेप्नु परको स्थानीयले गुनासो गर्दै अब आफनो वडामा स्वास्थ्य चौकी भएपछि अत्यावश्यक स्वास्थ्य सेवाहरु पाइने आसमा स्थानीय बासिरुन्दाहरु हर्षित देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)