चक्रघटा महोत्सवमा महिला र पुरुष कुश्ती खेल सम्पन्न

Please follow and like us:

वैशाख २२ / सर्लाही / प्रथम राष्ट्रिय व्यापार चक्रघटा महोत्सवमा महिला र पुरुषका कुश्ती खेल सम्पन्न भएको छ । चक्रघटा महोत्सवमा आयोजित कुश्ती खेलमा नेपाल र भारतका बिभिन्न तौल समुहका खेलाडीहरु सहभागी भएका थिए । सो खेलमा पूरुष खेलतर्फ नेपालका खेलाडीहरु बिजय भएका थिए भने महिला तर्फ पनि नेपाली कुश्ती खेलाडीले नै खेल जितेका महाेत्सवमा भएकाे खेलका रेफ्री सुरेश रायले जानकारी गराए ।
वैशाख ११ गतेबाट शुरु भएको व्यपार महोत्सवमा बिभिन्न किसिमका सँस्कृतीक कार्यक्रम रोटेपीँग, मौतका कुवा लगायत कुश्ती खेलको समेत आयोजना गरीएकाे थियाे। प्रथम राष्ट्रिय व्यापार चक्रघटा महोत्सवमा महिला र पुरुषका कुश्ती खेल हेर्नका लागी बिभिन्न ठाउबाट भारी सँख्यामा महिला तथा पुरूष दर्शकहरु अाएका थिए । कुश्ती खेललाई मधेशकाे माैलिक खेलकाे रुपमा समेत लिने गरेकाे छ ।

वैशाख ११ गतेबाट शुरु भएको व्यपार महोत्सवमा बिभिन्न किसिमका सँस्कृतीक कार्यक्रम रोटेपीँग, मौतका कुवा लगायत कुष्ती खेलको समेत आयोजना गरियोको थिए । प्रथम राष्ट्रिय व्यापार चक्रघाटा महोत्सवमा महिला र पुरुषका कुश्ती खेल हेर्नका लागी बिभिन्न ठाउबाट भारी सँख्यामा महिला तथा पुरूष दर्शकहरु आएका थिए । कुश्ती खेललाई मधेशको मौलिक खेलको रुपमा समेत लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)