प्रमुख खबर

पानीमा डुबेर एक जनाको मृत्यु

अनिता साह २५ असार / सर्लाही सर्लाहीमा जमेको पानीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाग्मती नगरपालिका – १ सैलुङडाँडा बस्ने बर्ष ४५ को कलमान लोप्चन । बुधबार साँझ ५ बजेको करिबमा सोही ठाउँ रहेको पँधेरी खोल्सीमा २ र ३ फिट गहिरो जमेको पानीमा डुबी मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी […]

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनिता साह २५ असार / सर्लाही सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका – ३ बान टोल बस्ने वर्ष ४२ को जदु सहनी रहेको हो । गएराति करिब साढे १० बजेको समयमा सहनी आफनो घरको मिटरको तारमा पल्क जोडने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाइते सहनीको […]

खल्तिबाटै मन्त्रिले छाने ८१ करोडकाे आयोजना, सिंगो जिल्ला भन्दा आफ्नैै गाउँमा बढी बजेट !

२२ असार / सर्लाही संघीय सरकारले समानुपातिक, समावेशी तथा जनसंख्याका आधारमा सन्तुलित ढंगले बजेट वितरण नगरेर भेदभाव गरेको भनेर बर्सेनि आरोप लगाउने जनता समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेश २ मा त्यस्तै नक्कल गरेको छ । प्रदेश २ को बजेट विनियोजन गर्दा मन्त्री तथा राज्यमन्त्रीहरूले आफू खुशी गर्दै आएका छन्, त्यसको उदाहरण प्रदेश २ को उद्योग, […]

प्रदेश २ मा आज थप ७ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ३ हजार ७ सय ६१ पुग्यो

२४ असार, बुधबार प्रदेश २ मा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाको नवराजपुर नगरपालिका– ५ का २ जना, सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ३, ९ र १० का ४ जना र बाराको निजगढ नगरपालिका–७ का १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको […]

नेपालमा थप २ सय ५५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुग्यो

२४ असार, बुधबार नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ । यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज […]

dd

भोलिदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम बढने सम्भावना

२४ असार / बुधबार मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले बिहीबार रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको हो । देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा […]

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

२४ असार / बुधबार बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघका भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै हुँदै हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको […]

नेकपा स्थायी कमिटी बैठक स्थगित

२४ असार / काठमाडौं बुधबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले सर्लाहीका बालवालिकाहरुलाई स्वयंम् सिकाइ सामंग्री वितरण

  वल्र्ड भिजन इन्टरनेसन नेपालको आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा सर्लाहीको आयोजना र स्थानिय चार वटा नगरपालिका र गाउँपालिकाको समन्वयमा आठ हजार पाँचसय ८७ बालबालिकाहरुलाई स्वयं सिकाई सामंग्री वितरण गरिएकोछ । कोभिड १९ को महामारीले बन्द रहेका विद्यालयका १ देखि ३ कक्षा सम्मका बालबालिकाहरुको पठन पाठन कार्यलाई अभिभावकको सहयोगममा नियमित र प्रभावकारी बनाउन […]