अन्तर्वाता

बिदामा बस्नुअघि प्रधानसेनापति क्षेत्री: सेनाको आडमा संविधान लेखिएको भए वैधानिकतामा प्रश्न उठ्थ्यो (अन्तर्वार्ता)

शुक्रबारदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दैछन्। जंगी अड्डाको सिफारिस अनुसार यस सम्बन्धी निर्णय मन्त्री परिषदको १० साउनको बैठकले गरिसकेको छ। यसको मतलब हो, ३ बर्षे कार्यकाल पूरा गरेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल २४ भदौमा मात्र सकिने भएपनि उनी शुक्रबारदेखि नै बिदामा बस्दैछन्। कार्यकाल सकिनु एक महिनाअघि प्रधानसेनापति घरविदामा बस्ने […]