Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

स्थानिय

रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन

२१ साउन / बिहीबार  रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सर्वदलीय संघर्ष समितिले बुधवार विरोध प्रदर्शन गरेका छन् । स्थानीय वडा नम्बर २ र ७ का निर्वाचित वडाध्यक्षको निधन भएपछी निर्वाचित सदस्य मध्ये एक जनालाई वडाध्यक्ष मनोनित गरि वडाको काम कारवाही बढाउन दवाव दिदै आएपनि नगर प्रमुख इन्नु राय यादवले कुनै चासो नदेखाउदा प्रतिपक्षी दलका […]

लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

२० साउन / बुधबार लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ ः३० बजेको समयमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ११२५ ट्याब्लेटसहित पक्राउ […]

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ

२० साउन / सिरहा चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवकलाई पक्राउ परेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रकउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा मलको अभाव

२० साउन / बुधबार सर्लाहीका किसान यस वर्षमा पानि परेर मौसमले साथ दिएको भएपनि रासायनिक मलको अभावका कारण उत्पादन घट्दै जाँदा चिन्तामा परेका छन् । सर्लाहीमा गत आर्थिक वर्षमा केन्द्रबाट आएको मलखाद बिक्री भईसकेको र यस वर्षको बिक्री सुरु नै नभएको कृषि सामग्री कम्पनी लिमिटेड, मलंगवाले जनाएको छ । प्रत्येक वर्ष जिल्लाका किसानले मलको अभाव […]

सर्लाहीको ब्रह्मपुरीबाट काठ लोड गरिएको ट्याक्टर सहित एकजना पक्राउ

२०साउन / बुधबार सर्लाहीको ब्रह्मपुरी गाउपालिकाबाट अवैध सालको काठ लोड गरिएको ट्याक्टर सहित एकजना पक्राउ परेको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान सालको गोलिया( २८४ क्युफिट)र चालकलाई प्रहरी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी […]

रौतहटमा अवैध घरेलु मदिरा भट्टी नष्ट

१८साउन  / सोमबार रौतहटको परोहा नगरपालिका वडा ४ स्थित संचालन रहेको ३ वटा भट्ठी तोडफोड गरिएको छ । जिल्लामा संचालन रहेको अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाउने योजना अन्तर्गत संचालन रहेको मदिरा भट्ठी तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भट्ठी तोडफोड गर्ने क्रममा बरामद भएको २ हजार लिटर कच्चा पदार्थ नष्ट […]

चोरी भएको छिन्नमस्ताको मुकुटसहित १ जना पक्राउ

१८ साउन /  सोमबार मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीस्थित छिन्नमस्ता देवीको चोरी भएको मुकुट (मस्तक) सहित एकजना आज पक्राउ भएको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-५ मझौका राजेशकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले […]

रौतहटमा विद्यालयको अध्यक्ष चुन्ने विषयमा झडप हुदाँ ९ जना घाइते, २ जना पक्राउ

१८ साउन / सोमबार रौतहटको माधव नारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा आइतबार झडप भएको छ । झडपमा दुवैतर्फका नौ जना घाइते भएका छन् । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भण्डारी रहेको हो । हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्ष चयनको […]

महोत्तरीमा हराएको ५ बर्षीय बालकको शव फेला, बुवा र सौतेनी आमा पक्राउ

१४ साउन / बिहीबार महोत्तरीको रामगोपालपुर नगरपालिका- ६ बिसमपुरमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ भने बुवा र सौतेनी आमा पक्राउ परेको छ । बालकको शव स्थानीय चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेश यादवको हो । स्थानीयहरुको भनाइ अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर […]

पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

१५ साउन / शुक्रबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम-ढल्केबर सडक खण्डमा आज (शुक्रबार) बिहान पिकअप गाडी खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते पनि भएका छन् । मृत्यु हुनेमा पिकअप चालक महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादव रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ […]