समाचार

सर्लाहीको चक्रघटा गाउँपालिकामा सुरु भयो छोरीका लागि शिक्षा बीमा शिविर

अनिता साह १ फाल्गुन / सर्लाही प्रदेश २ मा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत बिहीबार देखि सर्लाहीको चक्रघटा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर मुद्धती बचत शुरु भएको छ । प्रदेश न.२ मा माघ १ गतेदेखि जन्मेको छोरीको मुख्यमन्त्री बेटी बचाउ अभियान मा छोरीको बिमा एक लाख को गरिने घोषणा गरिएको थियो । मुख्यमन्त्रीको […]

अन्तरजातीय विवाह गरी न्याय खोज्दै ः दुल्हा दुल्ही

अनिता साह १८ माघ / सर्लाही सर्लाहीमा अन्तरजातीय विवाह गरेका दुल्हा दुल्ही न्याय खोज्दै अधिकारकर्मी तथा पत्रकारहरुको शरणमा मलंगवा पुगेका छन् । विष्णु गाउँपालिकाका एक नवविवाहित जोडी सँगै बस्ने वातावरण बनाइदिनको लागि सदरमुकाम मलंगवामा आएर अधिकारकर्मी तथा पत्रकारहरुलाई आग्रह गरेका छन् । एक अर्का सँगको प्रेम सम्बन्धमा परेर जिल्लाको विष्णु गाउँपालिका वडा न – ३ […]

बेरोजगार को लागी रोजगार कार्यक्रम उदघाटन

अनिता साह १४ माघ / सर्लाही सर्लाही जिल्लाको चक्रघाटा गाउपालिका ९ पुरानो बजारमा बेरोजगार को लागी रोजगार“उदघाटन समारोह कार्यक्रम भएको छ । मंगलबार सो उदघाटन कार्यक्रममा बेरोजगार को लागी रोजगारी दिने कार्यक्रमको उदघाटन गर्दै प्रदेश न २ को प्रत्येक जिल्लामा औद्योगिक क्षेत्रमा निर्माण गरिने मुख्यमन्त्री मोहम्द लालबाबू राउतले बताउनुभयो । राउतले मधेश आन्दोलनको क्रममा आफुहरुले […]

जलस्रोत ब्यवस्थापन परियोजना प्रारम्भिक कार्यशाला गोष्ठी समपन्न

अनिता साह ६ माघ / सर्लाही ग्रामिण समुदायहरुको जलवायु अनुकुल बढाउन स्थानीय जलस्रोत ब्यवस्थापन परियोजना प्रारम्भिक कार्यशाला गोष्ठी आज समपन्न भएको छ । सोमबार जलवायू तथा अनुकुल बढाउन स्थानीय जलस्रोत ब्यवस्थापन ( आयोजक संरक्षण नेपाल, सर्लाही )को वडा नं. ५ का वडा अध्यक्ष बिजय कुमार यादवको अध्यक्षतामा जोन कार्यक्रमको सभाकक्ष हरिपुर्वा नगरपालिकामै कार्यकम्र समपन्न गरिएको […]

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने अध्यक्ष यादवको भनाई

जनकपुरधाम, माघ ३ । नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ। पार्टीले शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान […]

प्रदेश सरकार पीडित परिवारको साथमाछः मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ माघ । मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गर्नुभएको हो । मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमापिथ हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनो तर्पmबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मुख्यमन्त्री राउतले […]

पञ्चे बाजा बजाएर श्रममन्त्री यादवको स्वागत

सर्लाही, १ माघ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई आज सर्लाहीको हरिवन नगरपालिकामा पञ्चे बाजा बजाएर भव्य स्वागत गरिएको छ । हरिवन नगरपालिकाको घुर्कौली स्थित रहेको चेतना सन्देश नेपाल संस्थाद्वारा संचालित द्वन्द्व पिडित बालगृहमा बुधवार आयोजित जनवादी गीतका गायक जेबि टुहुरेको एकल साङ्गीतिक कार्यक्रममा सहभागी हुन आउनुभएका श्रममन्त्री यादवलाई पार्टी कार्यकर्ता र […]

श्रमको नयाँ गन्तव्य स्पेन बन्ने – श्रममन्त्री यादव

नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभयो । श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसंग सहकाय गर्न आफुहरु आतुर रहेको बताउदै स्पेनसंग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने बिश्वास […]

अनेरास्ववियू द्वारा बाल मन्दिरको बच्चाहरुलाई हिटर सहयोग

अनिता साह १८ पुस / मलंगवा / मलंगवा नगरपालिका ८ स्थित बाल मन्दिर (बाल आश्रम) को बच्चाहरुलाई अनेरास्ववियूद्वारा आज हिटर सहयोग गरिएको छ । पठन पाठनमा बढी जाडो ले गर्दा समस्या भएको कारणले यो समस्यालाई अंत गर्न का लागि गौरशाली विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीका नेता शमीम बाबु खान ज्यू को विषेश उपस्थितिमा हिटर प्रदान भएको […]

जनशक्तिको अभावमा पनि उल्लेख्य उपलब्धि हाँसिल गरेको मन्त्री सोनलको दाबी

काठमाडौं, । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हाँसिल गरेको दाबी गरेका गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘प्रतिकुल अवस्थामा पनि हामीले तदारुकताका साथ काम गरेर उल्लेख्य उपलब्धि हाँसिल गरेका छौं । चौतर्फी कामहरु भइरहेका छन् ।’ मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री सोनलले […]