बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

अनिता साह २७ चैत / कोहलपुर बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जना युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा कोहलपुर (११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही – […]

जुम्लाका आठ स्थानीय तहका स्वाब सङ्कलन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद् व्यवस्थापन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठ स्थानीय तहका स्वाब सङ्कलन गरेको छ । नेपाल सरकारको कोभिड– १९ विपद् व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली काठमाडांैबाट जुम्ला आइ स्वाब सङ्कलन गरेको हो । त्यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य जनशक्तिले सहयोग […]

रौतहटमा कोभीड १९ को १७ संकास्पदको निगेटिभ रिपोर्ट

राकेश यादव / २६ चैत्र रौतहट जिल्लामा कोरोना भाइरसको परिक्षण गरिएको १७ जनाको रिपोर्ट निगेटिभ आएको छ । विभिन्न स्थानीय तहमा कोरोना भाइरसको संक्रमण रोकथामको उदेश्यले बनाइएको क्वारेंटाइनमा बसेका मध्ये पठाइएको १७ जनाको स्वाव परिक्षणको रिपोर्ट निगेटिव आएको जिल्ला प्रसाशन कार्यालय गौरले जनाएको छ । जिल्ला भरीमा रहेका ८३६ बेडको क्वारेंटाइनमा १५जना महिला र २१४ […]

स्थानीय तहमा देखिएन संतोषजनक काम ः यादव

रौतहट / २६ चैत्र रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६ कटरवन निवासी पुर्व प्राध्यापक सत्य नारायण प्रसाद यादवले वर्तमान अवस्थामा स्थानीय तहको कम कार्यवाही प्रति असन्तुस्टि जनाएका छन । शिक्षा पेशाबाट सामजिक सेवामा पदार्पण गरेका यादवले रौतहटको शिक्षाको अवस्था उकास्न स्थानीय तहको भुमिका गतिशील नभएको टिपण्णी गरेका छन । प्राध्यापक सेवाबाट सेवा निवृत भाई […]

स्थानीय तहमा राहत कम प्रचार बढी, राहत लिनेको सामजिक बेइज्जती गराउँदै जनप्रतिनिधि

राकेश यादव , २६ चैत्र रौतहटमा स्थानीय तहमा प्रदेश सरकारले तोकिएको मापदण्ड अनुसार गरीव ,विपन्न वर्ग , ज्यालदारी गरी जीवन व्यतीत गर्दै आएका परिवारलाई लकडाउनको बेला दिनुपर्ने राहत कम तथा राहत लिने परिवारको फोटो खिचेर सामाजिक संजालमा हाल्ने प्रवृति बढी देखिएको छ । विश्व भरी महामारीको रूप लिएर फैलिएको कोभीड १९ को प्रकोप जोखिम न्यूनीकरण […]

सर्लाहीमा (कोभिड–१९)को संक्रमणबाट बच्न १५ शैयाको आइसोलसन बेड निर्माण

अनिता साह २६ चैत / सर्लाही कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सर्लाहीमा १५ शैयाको आईसुलेशन वार्ड तयार गरिएको छ । अहिले श्विभरमा कोरोना भाइरसबाट संक्रमित र मृत्यूको संख्या दिन प्रतिदिन बढ्दै नै गाइरहेको छ । त्यस्तै छिमेकी देश भारतमा संक्रमण तिव्ररुपमा फैलिरहेको र सर्लाही जिल्ला बिभिन्न भारतीय सीमा नाकाहरुसँग जोडिएकोले सर्लाही पनि कोरोना सक्रमणको उच्च […]

कोरोना संक्रमितको संख्या १४ लाख नाघयो, ८२ हजार भन्दा बढीको मृत्यु

अनिता साह २६ चैत / बुधबार विश्वभरमे कोभिड १९ का कारण संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ […]

पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

बागलुङ, २५ चैत दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर […]

भरतपुरमा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन /२५ चैत भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार […]

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको […]