विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा इंगल्याण्डविरुद्ध अष्ट्रेलिया ब्याटिङ गदैँ

Please follow and like us:

२६ असार/ बिहीबार /

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा इंगल्याण्डविरुद्ध अष्ट्रेलिया ब्याटिङ गदैँ छ । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध खराब सुरुवात गरेको छ । वर्मिंघममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले सुरुवातमै महत्वपूर्ण तीन विकेट गुमाएको छ ।

कप्तान आरोन फिन्च शून्य रनमै, डेभिड वार्नर ९ र पिटर ह्याण्डसकम ४ रनमा आउट भए । अष्ट्रेलियाले उस्मान ख्वाजाको स्थानमा पिटरलाई डेब्यु गराएको हो । उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । आजको विजेताले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)