पोखरीमा डुबेर ३ बर्षीय बालकको मृत्यू

Please follow and like us:

२४ असार/ सिरहा /

पोखरीमा डुबेर ३ बर्षीय बालकको मृत्यू भएको छ । सिरहाको औरही गाउँपालिका ५ स्थित पोखरीमा डुबेर अँशु यादबकोे सोमवार मृत्यू भएको छ । सोही स्थान बस्ने भरत यादबका ३ बर्षीय छोरा अँशु यादबको डुबेर मृत्यू भएको हो । मृतक बालकका बुवा खाडी मुलुकमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)