नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटा्यो

Please follow and like us:

२३ जेठ / काठमाडौं / नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा १ रुपैयाँले घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूलय यथावत राखिएको छ । नेपाल आयल निगमले हिजो बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएका छन् । । अब पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)