चक्रघटामा बृहत पोषण कार्यक्रम तथा क्षमता अभिवृद्धि तालिम समपन्न

Please follow and like us:

३१ बैशाख / सर्लाही / चक्रघटा गाउपालिकामा दुई दिने बृहत पोषण तथा क्षमता अभिवृद्धि कार्यक्रम समपन्न भएको छ । सो कार्यक्रमको उद्धघाटन चक्रघटा गाउपालिकाका अध्यक्ष बिक्रम यादवले गर्नु भएकोथियो । कार्यक्रममा अमरेन्द्र यादवले बालबालिका, किशोरी तथा महिलाहरुलाई स्वस्थ रहन बिभिन्न किसिमका पौष्टिक तत्वहरु खुवाउन वा त्यसको परिपुर्र्ती गर्ने तरिका बारे चक्रघटा गाउपालिकामा रहेको स्वास्थ्य चौकीहरुको समबन्धित कर्मचारीहरुलाई तालिम दिनु भएको थियो ।
उक्त कार्यक्रममा चक्रघटाका स्वास्थ्य प्रमुख लालबाबु साह तथा स्वास्थ्य चौकीका कर्मचारीहरु उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)