मिथिला लघुवित वित्तीय सस्थाको शाखा सर्लाहीको चक्रघटामा

Please follow and like us:

३० बैशाख / सर्लाही र/ विभिन्न २८ शाखा भएको मिथिला लघुवित्तीय सँस्थाले २९ औ शाखाको रुपमा चक्रघटा शाखा सञ्चालन गरेकोछ । आज एक कार्यक्रम विच वित्तीय सस्थाको चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम यादव तथा सँस्थाका सञ्चालक हरीप्रसाद काफले सँयूक्त रुपमा रिवन काटी शाखाको उद्धघाटन गरिकोछ् ।

सो उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादव संस्थाले चक्रघटामा गरीब जनतालाई बिभिन्न किसिमका सेवा सुविधा सहित महिलालाई नेतृत्वदायी भुमिकामा ल्याउने बिश्वास व्यक्त गर्नुभयो र सो को लागि आवश्यक पर्ने सम्पुर्ण सहयोग आफुले गर्ने अध्यक्ष यादवले बताउनुभयो । सोही कार्यक्रममा सँस्थाका सि. ई. ओ. सत्यदेव राउतले सँस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)