सर्लाहीमा नेपाल शिक्षक सँघको ३० सौँ स्थापना दिवस तथा पद नेर्तीत्व हस्ताक्षरण कार्यक्रम सम्पन्न

Please follow and like us:

३० बैशाख / सर्लाही / सर्लाहीमा नेपाल शिक्षक सँघको ३० सौँ स्थापना दिवस तथा पद नेर्तीत्व हस्ताक्षरण कार्यक्रम आज सम्पन्न भएको छ । श्री महावीर जनता मा. बि.हरिपुरमा कौशल किशोर राय ज्यूको अध्यक्षतामा नेपाल शिक्षक सँघको ३० सौँ स्थापना दिवस तथा पद नेर्तीत्व हस्ताक्षरण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा नेपाल शिक्षक सँधको अध्यक्ष ज्यूले यम नाथ उप्रेती ज्यूलाई शिक्षक सँघको नेर्तीत्व हस्ताक्षरण गरियो जुन कार्यकममा प्रमुख अतिथीमा राजेन्द्र पौडेल नेपाल शिक्षक सँघको केन्द्रिय अध्यक्ष विशिष्ट ,प्रदेश नँ. २ को अध्यक्ष मेधनाथ यादव ,कौशल किशोर राय ज्यूले बिधान अनुसार आफनो पद उपाध्यक्ष ज्यू यम नाथ उप्रेतीलाई अध्यक्ष पदमा हस्तान्तरण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)