सर्लाहीको बगियवामा शिशुको शव फेला

Please follow and like us:

बैशाख ३० / सर्लाही / सर्लाहीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने बगियवामा गत शनिबार साँझ ५ महिने शिशुको शव फेला परेको छ । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–९ बगियवा टोल स्थित पोखरी छेउको झाडीमा ५ महिने शिशुको शव फेला परेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पाताल मलंगवामा राखिएको छ । घटनाको बारेमा थप अनुषन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सर्लाही जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)