आज देशभर मजदुर दिवस मनाइयो

Please follow and like us:

सर्लाही/ बैशाख १८ / मजदुर दिवसको अवसरमा सर्लाहीको मलंगवामा पनि बिभिन्न संघ सगठनका मजदुरहरुले नगर परिक्रमा गरी मजदुर दिवस मनाएका छन् । परिक्रमा पछि तिनबिघे मैदानमा कोण सभागरी कार्यक्रमको समापन गरीएको एक मजदुर नेताले जानकारी गराए । मजदुर दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले नेपाल सहित असि मुलुकले सार्वजनिक बिदाको घोषणा गरेको हो । आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् । बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)