
अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर
७ माघ /बुधबार एक हप्तादेखि निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु […]