नमुना बन्दै ब्रहमपुरीका बिद्यालय

सर्लाही,२८ कार्तिक । सर्लाही ब्रहमपुरी गाउँपालिकाका एक प्राथमिक बिद्यालय यस जिल्लाका नमुना बिद्यालय बन्दै गइरहेकोछ । ब्रहमपुरी गाउँपालिकामा रहेका श्री राम विलास नमूना प्राथमिक विद्यालय बिस्तारै नमुना बन्दैछ । राम्रो ब्यबस्थापन , दिवा खाजाले बालबालिकाहरुको बिद्यालय प्रति आकर्षण बढदै गइरहेकोछ । सङ्घीय सरकारले आ.व. २०७५÷७६ देखि प्राथमिक विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू… पुरा पढ्नुहोस्

लागूऔषध गाँजासहित पर्साबाट १ जना पक्राउ

२८ कात्तिक / वीरगञ्ज / पर्साबाट लागूऔषध गाँजासहित १ जना पक्राउ परेको छ । पक्राउ परेमा पर्साको पटेर्वा सुगौली–४ का २५ बर्षीय शिवजन्म माझी रहेको हो । गएराति १० बजेको करिबमा पटेर्वा सुगौली गाँउपालिका–२ स्थित रंगपुर चोकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरको टोलीले चेकजाँच गर्ने क्रममा माझीको… पुरा पढ्नुहोस्